Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने


    सोमबार, मंसिर १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    ‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाले भने ।

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार