Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक भोलि


    आइतबार, मंसिर १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्ने भएकाे छ । महाधिवेशनको मिति तय गर्न पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक भाेलि बस्ने भएकाे हाे ।

    पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको बताइएको छ ।

    सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार