Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-भारतबीचको खेल पानीले अवरुद्ध


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल पानीले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

    खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार