Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धोबीखोला छेउका अवैध संरचनामाथि महानगरले चलायो डोजर


    आइतबार, भाद्र १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्र नक्सा पास विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायमै राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आज महानगरले डोजर चलाएको हो ।

    काठमाडौँका मेयर बालेन्द्र शाहले उक्त क्षेत्रमा लामो समयदेखि अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

    महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार