Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका तीनै तहका बैठक अनिश्चितकालका लागि स्थगित


    शनिबार, साउन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीका तीनै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगित भएका हुन् ।

    सो पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएको थियो । जसअनुसार साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय थियो । तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार