Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कपः नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्दै


    बुधबार, साउन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध पहिला बलिङ रोजेको छ ।

    पी सारा ओभलमा टस जितेर यूएईले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।

    समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।

    अघिल्ला दुवै खेलमा पराजित हुँदै नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार