Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सचिवालय बैठक दुई घण्टा पछि बस्ने


    शनिबार, असार ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज (शनीबार) विहान ११ बजेदेखि बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । उक्त अब बैठक दिउँसो १ बजेबाट बस्ने भएको छ ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै, बैठकमा पार्टीको आगामी कार्यदिशाको बारेमा पछि फलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार