Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ


    आइतबार, जेष्ठ २१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एक जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । आज यातायात व्यवस्था कार्यालय धनुषाबाट प्रहरीले बिचौलियालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार