Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • जसपा कार्यकारिणी समितिको बैठक भोलि बस्ने


    मंगलबार, बैशाख २६ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । भोलि बिहान ११ बजे बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।

    सो बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुने जसपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार