Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


    मंगलबार, फाल्गुन ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हाे ।

    पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने जसपाले जनाएको छ ।

    बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार