Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


    बिहिबार, फाल्गुन १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने भएको हाे ।

    बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारी र केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार