Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै


    शुक्रबार, पुष २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने भएको हाे ।

    बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने बताइएको छ ।

    राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार