Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनमा रवि लामिछानेलाई १५ सय मतान्तरको अग्रता


    सोमबार, बैशाख ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५ सय भन्दा बढी मतान्तरले अग्रता लिएका हुन् ।

    पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ भोट पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४ सय ९४ भोट ल्याएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार