Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन


    आइतबार, चैत्र ५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।

    सो क्रममा राष्ट्रपति पौडेलले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

    प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार