Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङ-३ मा कांग्रेसका दीपक गिरी  कोमल वलीभन्दा भारी मतान्तरले अघि


    बिहिबार, मंसिर ८ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्। उक्त क्षेत्रमा कुल मतदाता १ लाख ४६ हजार ४७५ रहेकोमा ९० हजार १५० मत खस्दा प्रतिनिधिसभा सदस्यतर्फ ६५ हजार ३ सय ९६ मत गणनाहुँदा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दीपक गिरीले अहिलेसम्म २६ हजार ७ सय ७४ मत ल्याएका छन्। 

    नेता गिरीले २६ हजार ७ सय ७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २१ हजार ३३ मत प्राप्त गरेकी छन्।

    गिरी र वली बीचको मतान्तर ५७४१रहेको छ। 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले १० हजार ९७२ मत प्राप्त गरे 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार