Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालफेसमा प्रकाशित समाचारप्रति कुँवरको खण्डन


    शनिबार, साउन ९ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • २०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त समाचारमा उल्लेख गरिएका भ्रामक, कपोकल्पित र तथ्यहीन आरोपहरूको खण्डन गर्दै वस्तुस्थितिको सत्य–तथ्य जानकारी गराउन तथा मेरो बिषयमा कुनै समचार लेख्नुपूर्ब बिषयको जानकारी लिएर मात्र समाचार संम्प्रेषण गर्न अनुरोध गर्दछु ।

    मेरो बिषय सम्बन्धी कुनै पनि बिषयमा समाचार लेख्नुपूर्व मसँग जानकारी लिन र म सही सूचना दिन सँधै तयार रहेको ब्यहोरा समेत अनुरोध गर्दछु ।
    यो खण्डन तपाईंको लोकप्रिय अनलाइन मार्फत् प्रकाशित गरिदिनुहुन अनुरोध छ ।

    शैलेशराज कुँवर, प्रशासक, गुठी संस्थान

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार