Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसद बैठक आज, यस्तो छ कार्यसूची ? 


    सोमबार, भाद्र १३ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । 

    संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ को प्रस्ताव प्रस्तुत हुने भएको छ। उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले प्रस्तुत गर्ने छन् ।

    सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने बैठकको   सम्भावित कार्यसूची हो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार