Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


    आइतबार, साउन १५ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ ।

    आज दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    अर्थमन्त्रीमा जनार्दन शर्माको शपथ तथा संसद बैठकका कारण स्थायी समिति बैठक स्थगित भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार