Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बागमती अधिवेशन : १८१० मतगणना सकियो, बानियाँ जीतको नजिक


    आइतबार, मंसिर १९ २०७८
    860
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँले मतान्तर बढाइरहेका छन् ।

    १८१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसीलाई १४२ मतले पछि पार्दै बानियाँले अग्रता बढाइरहेका हुन् ।

    बानियाँले ९७०  मत ल्याएका छन् भने केसीले ८२८ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार