Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, परराष्ट्र मन्त्रालयमा प्रेस ब्रिफिङ गरिँदै


    शुक्रबार, मंसिर ५ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन शाहको आसन्न भारत भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन(प्रेस ब्रिफिङ) आयोजना गरेको छ ।

    प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको बताइएको छ ।

    मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ हुनेछ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार