Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • एमालेको राष्ट्रिय भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्दै


    बिहिबार, मंसिर ४ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

    बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।

    भोलि जनप्रतिनिधिहरुको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर दुई दिनको भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार