Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वाग्रह र प्रतिशोध राम्रो होइन, पाकिस्तानी–बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन : गोकुल बाँस्कोटा


    शनिबार, चैत्र १४ २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पूर्वाग्रह र प्रतिशोधले राम्रो नगर्ने बताएका छन् ।

    शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएपछि उनले पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्न नसक्ने उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन् ।

    उनी लेख्छन्–बालेन युगमा जान्छ भन्थे– ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौं होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन । जसलाई जेसुकै लागोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार