काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदेला भन्ने आशामा रहेका दलहरुलाई अब जनमत बटुल्ने बाटो तताउन सुझाव दिएका छन् ।
बुधबार सर्वोच्च अदालतले संसद पुनस्थापनाको मुद्दामा आगामी माघ २८ गतेका लागि पेशी तोकेको छ । यो आदेशले संसद पुनस्र्थापनाको आशामा हिउँ वर्षाएको टिप्पणी बास्ँकोटाले गरेका छन् ।
सामाजिक संजालमा उनले चुनावमा गठबन्न्धन नगर्न सुझाव दिंदै गठबन्धनले जनताको मनबन्धन भत्काउन नसक्ने बताएका छन् ।
बास्कोटा सामाजिक संजालमा लेख्छन्–‘सर्वोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ,अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ,जसलाई जित्नु छ ।
फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend