काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरेको हो ।
पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीदेखि पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय सदस्यको संख्या थपेका छन् । गएको भदौ १८ मा भएको बिधान अधिवेशनले पदाधिकारीदेखि केन्द्रीय सदस्यको संख्या घटाएको थियो । तर ओली पक्षलाई भागबण्डा नपुगेपछि बिधान अधिवेशनमा गरेको निर्णय उल्टाएका छन् ।
बिधान अधिवेशनले निर्णय गरेको पदाधिकारीदेखि केन्द्रीय सदस्यको संख्या बढाउने निर्णयको बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलदेखि उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिरोध गरेका छन् ।
यस्तो छ निर्वाचन तालिका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend