Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सचिवालयको निर्णयः मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने


    आइतबार, असोज २६ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सुरु भएर शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले स्थगित भएको एमाले सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार