काठमाडौं । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका थिए ।
केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख(एसएसपी) हुँदा उनको नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका सचिव टोपबहादुर रायमाझी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ गरेको थियो ।
भूटानी शरणार्थी प्रकरणमा अनुन्धान गरी नेताहरुलाई पक्राउ गरेका कारण कांगे्रेससमेतको गठबन्धनमा बनेको सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।
चन्द्रकुवेर खापुङ आईजीपी नियुक्त भएपछि सीआईबीमा प्रमुख पद रिक्त थियो ।
डा. केसी सीआईबी प्रमुख भएसँगै यसको साख फर्काउने अपेक्षा गरिएको छ । सीआईबीले जटिल र जघन्य अपराध, अरबौंका बित्तीय अपराधमा अनुसन्धान गर्नुपर्नेमा पछिल्ला दिनमा बृत्त र परिसर, जिल्ला प्रहरीले गर्ने सानातिना केसमा बढी अलमलिने गरेको गुनासोलाई उनले चिर्ने आशा गरिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend