Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुँदै


    बुधबार, साउन १४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ  । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार