Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • छठ मनाउन सर्लाही जाँदै गगन थापा


    मंगलबार, कार्तिक २५ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् ।

    उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।

    उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम तय भएको जनाएको छ । सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार