Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कानुन समितिको बैठक बस्दै, कानुन व्यवसायी परिषद बिधेयकबारे छलफल हुने


    बिहिबार, साउन १ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार