काठमाडौं । सोमबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठकमा नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति हुने अनुमान सबैले गरेका थिए । तर सोमबार अपराह्न मन्त्रिपरिषद बैठक स्थगित भएको समाचार सार्वजनिक भयो । गभर्नर नियुक्ति सोमबार पनि हुन सकेन ।
मन्त्रिपरिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भनिएको थियो । तर सभापति देउवा नै प्रधानमन्त्रीसँग भेट्न बालुवाटार नै नगएपछि वार्ता पनि हुन सकेन ।
कांग्रेसले डा. विश्व पौडेललाई गभर्नरमा प्रस्ताव गरेकाले उनको नियुक्ति हुने निश्चित जस्तै मानिएको थियो । तर गभर्नर सिफारिस समितिले सिफारिस नै नगरेकाले मन्त्रिपरिषद बैठक पनि बस्न नसकेको बताइएको छ । सर्वोच्च अदालतको रिटका कारण रोकिएको बालुवाटार स्रोतको दाबी छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend