Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेको सचिवालय बैठक शुरु


    शनिबार, कार्तिक २४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि शुरु भएको हो ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार