Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द


    सोमबार, कार्तिक १२ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ ।

    एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ ।

    एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार