Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जग्गादानको विरोध गर्ने विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


    आइतबार, कार्तिक ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।

    त्यस्तै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पुर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार