Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीके राउतकी पत्नी शान्ति सुरक्षा माग गर्दै प्रहरीमा पुगिन्


    बिहिबार, असोज ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नीबीचको विवाद प्रहरी कार्यालयसम्म पुगेको छ ।

    राउतले श्रीमतीसँग सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेको बिषय सार्वजनिक भइसकेपछि उनकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् ।

    राउत पत्नी सोनी सिन्धुले आफू सीकेबाट असुरक्षित भएको भन्दै ललितपुरको प्रहरी प्रभाग इमाडोलमा पुगेकी छन् ।

    पत्नी सिन्धुभन्दा अगाडि नै डा.सीके राउतले पनि प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको बीचमा सम्बन्ध बिच्छेदको मुद्दा अदालतमा विचाराधीन छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार