Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आज सुनचाँदीको मूल्य कति पुग्यो ?


    मंगलबार, भाद्र १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार