Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी


    मंगलबार, जेष्ठ ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग  साधन स्रोत पनि नहुने बताउँदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् ।

    उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताएका छन् ।

    उनले गृहमन्त्रीमाथि छानबिन नै नहुँदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य  हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार