Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बार, दोहोरी र क्लबहरूलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह


    बुधबार, बैशाख १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

    महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।

    महानगरको सूचना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार