Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेदरल्यान्ड्समाथि नेपालको सानदार जित


    शनिबार, फाल्गुन ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।

    उक्त खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो। १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।

    नेपालका लागि आसिफ शेखले र अनिल साहले अर्धशतकीय पारी खेले। आसिफले अविजित ५४ र अनिलले अविजित ५७ रन बनाए।

    नेदरल्यान्ड्सका लागि किङ्माले १ विकेट लिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार