Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुन सक्छ


    आइतबार, माघ १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने टिप्पणी गरेका छन् ।

    एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ओलीले प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरे।

    साथै ओलीले कोशीमा कम मत भएपनि एमाले जित्न सफल भएको बताए । प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार