Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको सचिवालय बैठक सुरु


    शुक्रबार, पुष २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

    उक्त बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारको विषयमा छलफल हुनेछ।

    आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । १९ पदमा हुने चुनावका लागि पुस २३ गते उमेदवारी मनोनयन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार