काठमाडौं । सत्तारूढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएका छन् ।
युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलिले आज सिंहदरबारमा पुगेर आर्थिक तरलता कारण राष्ट्रिय संकटको मारमा परेका बखत कृतिम अभाव सृजना गरी मूल्य वृद्धि र कालावजारी भएका कारण नेपाल सरकारको ध्यानाकर्षण गरेको संघका नेता मनोज खत्रीले बताए ।
संघले ज्ञापन पत्र मार्फत “सरकारले आम्दानी वृद्धि र रोजगारी सृजना गर्न तर्फ पहल नगर्ने त्यसमाथी महंगी नियन्त्रण पनी नहुने अवस्थाका विरुद्व जन-आक्रोश चुलिएको सन्दर्भलाई वुझ्न विलम्व नगरी जनताले प्रत्यक्ष अनुभूति गर्नगरी खाद्य पदार्थ लगायत अत्यावश्यक सामग्री हरुको मुल्य समायोजन गरी राहत सृजना गराउनको लागी नेपाल सरकारलाई १० दिन समय उपलव्ध गराएको अन्यथा आन्दोलनमा उत्रने जानकारी गराएका छन् ।
युवा संघले बुझाएको ध्यानाकर्षण पत्र अनुसार सरकारले माग सम्बोधन नगरे संघले आन्दोलन गर्ने चेतावनी समेत दिएको संघका प्रवक्ता सन्जिप राईले जनाएका छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend