Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको मसाल जुलुस


    शनिबार, भाद्र १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले सम्बद्ध युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेको छ। आज बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल जुलुस निकालेको हो।

    स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार