Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ


    सोमबार, असोज ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । बझाङमा बलात्कार आरोपमा एक १३ वर्षीय बालक पक्राउ परेका छन् ।

    जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा ती बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि फरार भएका बालकलाई खोजी गर्दै जाँदा पक्राउ गरेको बझाङ प्रहरीले बताएको छ ।

    अहिले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार