काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र चितवनका गृहेन्द्र घिमिरे हालै विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु दुवै लामै समयदेखि प्रेमसम्बन्धमा थिए । गृहेन्द्र घिमिरेले सोवितासँग विवाह गरेको स्वीकार गरेका छन् ।
गृहेन्द्र घिमिरे माओवादीमा आवद्ध छन् । उनी माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाताले भाञ्जा पर्छन् । उनीहरुले घरमा पूजा लगाएर सानो जमघटका साथ विवाह गरेका छन् । विवाहको मितिका बारेमा भने घिमिरेले खुलाउन चाहेनन् । सोविता र मेरो ‘विवाह भएको हो’– उनले भने ।
विवाहपछि उनीहरु दुवै जना जापान घुम्न गएका छन् । सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
काठमाडौं । बाचापत्रमा बिचौलियामुक्त शासन गर्ने उल्लेख गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शासनकालमा नियुक्ति, सरुवा र बढुवामा बिचौलियाहरु हावी हुन थालेका छन् । यसको उदाहरण...
काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत् संघीय निजामती सेवा ऐनमा संशोधन गरी ५५ बर्ष उमेर र ३० बर्षे सेवावधिका आधारमा अवकाशको प्रावधान राखेर...
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend