काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । युवा संघले भोलि साढे १२ बजे नेपाल पर्यटन बोर्डमा कार्यक्रम गर्ने भएको हो ।
युवा संघ नेपाल निरन्तर भ्रष्टाचार विरुद्धको आन्दोलनमा रहेको र पार्टी नेताहरु माथि पनि केहि गम्भीर प्रश्न उठिरहेकोले यस्ता विषयमा जनतालाई सत्यतथ्य प्रष्ट पर्नुपर्ने भएकोले यो कार्यक्रम गर्न लागिएको संघका महासचिव दिपक जिएमले बताए । उनका अनुसार कार्यक्रममा पुर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रमुख वक्ता छन् ।
एकीकृत समाजवादीको मोर्चा संगठन र विद्यार्थी युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर्न माग गर्दै आएका छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend