Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस


    सोमबार, बैशाख २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ । आज बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।

    चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।

    उनको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार