Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चितवनमा रवि लामिछाने दोब्बर मतले अघि, अरु उम्मेदवारको कति


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेको दोब्बर मतको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार रास्वपा सभापतिसमेत रहेका लामिछानेले ६५६८ मत पाएका हुन् ।

    नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २९०२ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले २६८८ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार