Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाले दिए भारतीय राष्ट्रपति द्रौपदीलाई बधाई


    शुक्रबार, साउन ६ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  भारतको १५औं राष्ट्रपतिमा  निर्वाचित भएकी  द्रौपदी मुर्मू  बधाई दिएका  छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।
    राष्ट्रपतिको निर्वाचनमा उनले उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराउँदै उनी भारतको १५औं राष्ट्रपतिमा विजयी भएकी हुन्। 

    देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्, भारतको १५औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ आगामी दिनमा नेपाल(भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु)।

    सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार