काठमाडौं । सांसदहरुले स्वकीय सचिवको सुबिधा पाउने भएका छन् । जेनजी बिद्रोहपछि गठन भएको सुशीला कार्की सरकारले सांसदहरुले स्वकीय सचिव राख्न पाउने ब्यवस्था खारेज गरेको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उक्त सुविधा खारेज गराउन भूमिका खेलेका थिए ।
सुशासन कायम गर्न उक्त सुविधा खारेज गरेपछि सत्तारुढ रास्वपाकै सांसदहरुले बिरोध गर्दैआएका थिए । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले नै स्वकीय सचिव सांसदले राख्न पाउनुपर्ने अभिब्यक्ति निर्वाचनमा बिजयी हुनासाथ राख्दैआएका छन् ।
रास्वपाकै सांसदहरुको दाबबमा स्वकीय सचिवको सुबिधाको ब्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याल नै अग्रसर भएका छन् ।
सांसदहरुलाई स्वकीय सचिवको ब्यवस्था गर्नका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाइएको छ ।
सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend