Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा भन्सार बिधेयकका बारेमा छलफल हुने


    मंगलबार, असार १७ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार